Sunday, July 18, 2010
Janmera kokhama
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
कस्ले छोडेको कस्तो नासो हो
जिन्दगीको अनौठो नाता
को हो आफ्नो को हो विरानो
के होला यो रगतको नाता
के होला यो रगतको नाता
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
खोजी हिँड्दछ आमाको न्यानो काख
मायालु छहारी कसैको
भाग्य सबैलाई कहाँ पुग्छ र
संसारमा विधिले लेखेको
संसारमा विधिले लेखेको
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
कस्तो पिर यो समयले दिएको
भुलाईदेला समयले एकदिन
भुलेको सपना झस्काउँला कुनैदिन
भरिएला त्यो घाउ एकदिन
भरिएला त्यो घाउ एकदिन
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment