purana nepali geet
Sunday, July 18, 2010
Janmera kokhama
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
कस्ले छोडेको कस्तो नासो हो
जिन्दगीको अनौठो नाता
को हो आफ्नो को हो विरानो
के होला यो रगतको नाता
के होला यो रगतको नाता
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
खोजी हिँड्दछ आमाको न्यानो काख
मायालु छहारी कसैको
भाग्य सबैलाई कहाँ पुग्छ र
संसारमा विधिले लेखेको
संसारमा विधिले लेखेको
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
कस्तो पिर यो समयले दिएको
भुलाईदेला समयले एकदिन
भुलेको सपना झस्काउँला कुनैदिन
भरिएला त्यो घाउ एकदिन
भरिएला त्यो घाउ एकदिन
जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो
जन्मेर कोखमा कसैको
Birata ko chino
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
जन्म लियौ यो भिर पखेरामा
रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा
कोर्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ
नयाँ इतिहासको नौलो विहानी
विरताको चिनो विरको सन्तान
झरना जस्तै चोखो रगत मागेर
खोलाको बग्ने उमंग लिएर
पहाडको अटल विस्वास मागेर
हिमाल झैँ निधार िसंगारिदिन्छु
अब तिमीले यहाँ सजाउनु छ
आफ्नै धर्तीमा माटोको सिरानी
विरताको चिनो विरको सन्तान
गर्भमै सिक्यौ खुकुरी चलाउन
पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसारै जित्ने
पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरी सित कलम यो
दिन्छु तिमीलाई मेरो निशानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
जन्म लियौ यो भिर पखेरामा
रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा
कोर्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ
नयाँ इतिहासको नौलो विहानी
विरताको चिनो विरको सन्तान
झरना जस्तै चोखो रगत मागेर
खोलाको बग्ने उमंग लिएर
पहाडको अटल विस्वास मागेर
हिमाल झैँ निधार िसंगारिदिन्छु
अब तिमीले यहाँ सजाउनु छ
आफ्नै धर्तीमा माटोको सिरानी
विरताको चिनो विरको सन्तान
गर्भमै सिक्यौ खुकुरी चलाउन
पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसारै जित्ने
पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरी सित कलम यो
दिन्छु तिमीलाई मेरो निशानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
Timile Pani Ma jastai
Timile pani ma jastai
Maya diyera hera
(Mayaluko samjhanaama aaphulai
birishera)---2
Timile pani ma jastai
Maya diyera hera
(Sunsaan raat sangai
Ekanta bhayera hera)--2
Saagarko lahar jastai
Aakash bhayera hera
Aansuka thopa jastai
Bhuima khasera hera
(Mayaluko samjhanaama aaphulai
birishera)---2
Timile pani ma jastai
Maya diyera hera
(Poojako phool jastai
Din din marera hera)---2
Dhungako murti jastai
Dobaato ma baachi hera
Chaatima yeuta ghaite
Mutu bokera hera
(Mayaluko samjhanaama aaphulai
birishera)---2
Timile pani ma jastai
Maya diyera hera
Maya diyera hera
(Mayaluko samjhanaama aaphulai
birishera)---2
Timile pani ma jastai
Maya diyera hera
(Sunsaan raat sangai
Ekanta bhayera hera)--2
Saagarko lahar jastai
Aakash bhayera hera
Aansuka thopa jastai
Bhuima khasera hera
(Mayaluko samjhanaama aaphulai
birishera)---2
Timile pani ma jastai
Maya diyera hera
(Poojako phool jastai
Din din marera hera)---2
Dhungako murti jastai
Dobaato ma baachi hera
Chaatima yeuta ghaite
Mutu bokera hera
(Mayaluko samjhanaama aaphulai
birishera)---2
Timile pani ma jastai
Maya diyera hera
Mandir ma cha ki Murtima maya
मन्दिरमा छ कि मुर्तिमा माया
मन्दिरमा छ कि मुर्तिमा माया
पत्थरमा छ कि धुलोमा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ
कहाँ छ माया
खै कहाँ छ कहाँ
कहाँ छ माया
मन्दिरमा छ कि मुर्तिमा माया
एक अन्जुली मायाको लािग
पलपल हृदय चर्कन्छ
एक अन्जुली मायाको लािग
पलपल हृदय चर्कन्छ
साउन र भदौ बनेर आँखा
साउन र भदौ बनेर आँखा
बर्षौ बर्ष बस्रन्छ
बर्षौ बर्ष बस्रन्छ
हाँसोमा छ कि आँशुमा माया
फुलमा छ कि काँडामा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ
कहाँ छ माया
खै कहाँ छ कहाँ
कहाँ छ माया
मन्दिरमा छ कि मुर्तिमा माया
एउटी आमा जिउँदै जल्छे
छोराको मायाममतामा
एउटी आमा जिउँदै जल्छे
छोराको मायाममतामा
एउटा छोरो मरेर बाँच्छ
एउटा छोरो मरेर बाँच्छ
आमाको सपना विपनामा
आमाको सपना विपनामा
रगतमा छ कि नातामा माया
विस्वासमा छ कि बाचामा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ
कहाँ छ माया
खै कहाँ छ कहाँ
कहाँ छ माया
मन्दिरमा छ कि मुर्तिमा माया
मन्दिरमा छ कि मुर्तिमा माया
पत्थरमा छ कि धुलोमा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ
कहाँ छ माया
खै कहाँ छ कहाँ
कहाँ छ माया
मन्दिरमा छ कि मुर्तिमा माया
एक अन्जुली मायाको लािग
पलपल हृदय चर्कन्छ
एक अन्जुली मायाको लािग
पलपल हृदय चर्कन्छ
साउन र भदौ बनेर आँखा
साउन र भदौ बनेर आँखा
बर्षौ बर्ष बस्रन्छ
बर्षौ बर्ष बस्रन्छ
हाँसोमा छ कि आँशुमा माया
फुलमा छ कि काँडामा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ
कहाँ छ माया
खै कहाँ छ कहाँ
कहाँ छ माया
मन्दिरमा छ कि मुर्तिमा माया
एउटी आमा जिउँदै जल्छे
छोराको मायाममतामा
एउटी आमा जिउँदै जल्छे
छोराको मायाममतामा
एउटा छोरो मरेर बाँच्छ
एउटा छोरो मरेर बाँच्छ
आमाको सपना विपनामा
आमाको सपना विपनामा
रगतमा छ कि नातामा माया
विस्वासमा छ कि बाचामा माया
कोही त देखाऊ कोही त बताऊ
खै कहाँ छ कहाँ
कहाँ छ माया
खै कहाँ छ कहाँ
कहाँ छ माया
मन्दिरमा छ कि मुर्तिमा माया
Mera sabai Raat Aba
Mera Sabai Raat aba
Ghaat haru bhaye
Gindagi nai ne bujne
Ghaat Haru Bhaye
Aafai lai Rakne Yeha, Kunai Thau Bhayene x2
Sabai Raat te Behosika Barat haru bhaye x2
Mera Sabai Raat Aba..........
Sadhai Yo Sadak Maa Ma x2
Ke Ke Rosdai Hidchu
Afanta Ko Maaja ma
Parichaye Khojdai Hinchu
Bhulera Bajar bharika x2
Hajar Baisa haru
Me te Afai lai harai afai khojdai Hidchu x2
Mera Sabai Raat Aba.....
Khaile Khaie Birsiyera x2
Aakas khojdai Hidchu
Bhaktiyeko Mero Purano
Tyo Baas Khojdai Hindchu
Dharai Bhayo Aljeko x2
Yeha bhid bhitra
tinai bhid ma Jindakiko
Avas Khojdai Hindchu.
Mera Sabai......
Ghaat haru bhaye
Gindagi nai ne bujne
Ghaat Haru Bhaye
Aafai lai Rakne Yeha, Kunai Thau Bhayene x2
Sabai Raat te Behosika Barat haru bhaye x2
Mera Sabai Raat Aba..........
Sadhai Yo Sadak Maa Ma x2
Ke Ke Rosdai Hidchu
Afanta Ko Maaja ma
Parichaye Khojdai Hinchu
Bhulera Bajar bharika x2
Hajar Baisa haru
Me te Afai lai harai afai khojdai Hidchu x2
Mera Sabai Raat Aba.....
Khaile Khaie Birsiyera x2
Aakas khojdai Hidchu
Bhaktiyeko Mero Purano
Tyo Baas Khojdai Hindchu
Dharai Bhayo Aljeko x2
Yeha bhid bhitra
tinai bhid ma Jindakiko
Avas Khojdai Hindchu.
Mera Sabai......
Yeti Dherai
Yeti dherai maya diyi mana bhari dukha na deyou - 2
Bato wara para phulne palas tipi sir na lau
Yeti dherai maya diyi
Jo bhgayo ma koriyeka, sukha dukha swikara chhan – 2
Kehi tita pal, kehi mitha pal, sabai sabia swikara chhan
Ti hatha haru prasasta chha, bho santona malai na deyou
Yeti dherai maya diyi
Yo baato ma kati kaanda kati phool tipi hinden – 2
Kati paraye aafna dekhen, kati aafna paraye bheten
Yo jindagi ko moda ma, bho sahara malai na deu
Yeti dherai maya diyi mana bhari dukha na deyou - 2
Bato wara para phulne palas tipi sir na lau
Yeti dherai maya diyi
Bato wara para phulne palas tipi sir na lau
Yeti dherai maya diyi
Jo bhgayo ma koriyeka, sukha dukha swikara chhan – 2
Kehi tita pal, kehi mitha pal, sabai sabia swikara chhan
Ti hatha haru prasasta chha, bho santona malai na deyou
Yeti dherai maya diyi
Yo baato ma kati kaanda kati phool tipi hinden – 2
Kati paraye aafna dekhen, kati aafna paraye bheten
Yo jindagi ko moda ma, bho sahara malai na deu
Yeti dherai maya diyi mana bhari dukha na deyou - 2
Bato wara para phulne palas tipi sir na lau
Yeti dherai maya diyi
Saturday, July 17, 2010
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
चुरा फुटेसरी भयो चराहरु उडीगए
चुरा फुटेसरी भयो चराहरु उडीगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
चुरा फुटेसरी भयो चराहरु उडीगए
चुरा फुटेसरी भयो चराहरु उडीगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
Subscribe to:
Posts (Atom)